ललितपुरका प्रमुखलाई बधाई

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई बिहीबार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बधाई तथा शुभकामना दिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : रोशन सापकोटा